मिस्त्रीखोला जलविद्युतका मजदुरहरु एकहप्ता देखि बेनीमा अलपत्र (भिडियो सहित)

विकल्प न्यूज/बेनी चैत १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधिन ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरु बेनीमा एकहप्ता देखि अलपत्र परेका छन् । चैत १० गते घर जान हिडेका सल्यान जिल्ला कपुरकोर्ट गाउँपालिकाका ९ जना मजदुरहरु यातायातका साधनहरु नपाएपछि एकहप्ता देखि बेनीमा अलपत्र परेका हुन । आयोजनाले घर सम्म … Continue reading मिस्त्रीखोला जलविद्युतका मजदुरहरु एकहप्ता देखि बेनीमा अलपत्र (भिडियो सहित)